अगस्ट ३, २०२१ मा, तियांजिन, चीनमा संसार विश्वव्यापी स्वास्थ्य उद्योग विकास फोरम सम्पन्न भएको थियो । फोरमले एउटा मंचको कार्य गर्दछ जसमा विश्वव्यापी स्वास्थ्य उद्योगमा नवीनता र सुधारका सम्भावित क्षेत्रहरु पत्ता लगाउनको लागि विभिन्न क्षेत्रका लिडर तथा सरोकारवालाहरु एकसाथ हुन्छन ।
फोरमका अतिथिहरुले स्वास्थ्य उद्योगका चुनौतीहरु र तिनलाई महामारी-पछिको युगमा कसरी थप सम्बोधन गर्ने भन्ने कुरामा छलफल गर्नेछन । चीन, जो संसारको महामारी-पछीको युगमा कठोर र अनुकरणीय बनेको छ, उसले स्वास्थ्य उद्योगमा परिवर्तनको प्रचलनको नेतृत्व गरिरहेको छ । विश्वव्यापी स्वास्थ्य क्षेत्रहरुहरुले, विशेषगरि एसियामा, चीनको आपूर्ति मोडल र बेल्ट एण्ड रोड इनिसिएटिभद्वारा ल्याइएको नवीनताबाट ठुलो लाभ लिएकाछन ।
TIENS समूह चीनको ठुलो स्वास्थ्य उद्योगमा एउटा प्रतिनिधि समूह हो, र यो भूमिका यसको उल्लेखनीय वृद्धिको लागि एउटा मुख्य कारक रहेको छ । लि जिनयुआन, TIENS समूहका अध्यक्ष, फोरममार्फत थुप्रै विदेशी पत्रकारहरुसँग जोडिनुभयो र ठूलो स्वास्थ्य उद्योगको खाका र दक्षतामा छलफल गर्नुभयो । TIENS समूह आज चीन र सारा संसार दुवैमा ठूलो स्वास्थ्य उद्योगको प्रवक्ता हो, र यसका अध्यक्षले आफ्ना प्रयासहरुको व्याख्या गर्न र आफूहरुले कसरी चीन सरकारबाट सहयोग प्राप्त गरे भनि व्याख्या गर्नको लागि यस मंचको फाइदा लिनेछन । बेल्ट एण्ड रोड इनिसिएटिभको मजबुत अधिवक्ताको रुपमा, यस प्रगतिले उनीहरुलाई कसरी मदत गरेको छ भनि TIENS समूहले गोप्य राख्दैन ।
सम्पूर्ण चिनियाँ उद्यमका विश्वव्यापी विकास समयसँगै चल्दै छ । TIENS समूहले आजको संसारमा एउटा उच्च सम्मानको आनन्द लिन्छ र गौरवसाथ आफ्ना उत्कृष्ट स्वास्थ्य वस्तुहरुमा “Made in China” लेबल वहन गर्दछ । हाल, यसको व्यापार युरोप, एसिया, जर्मनी, रसिया, अफ्रिका, र संसारका अन्य क्षेत्रहरुमा विस्तार भएको छ । यसबाहेक, TIENS समूहको धेरै देशहरुमा गोदाम छन किनकि यसले आफ्नो विस्तारित संचालनमार्फत संसारका थुप्रै भूभाग ओगटेको छ ।
TIENS समूह उत्कृष्ट स्वास्थ्य उद्योगको भविष्य विकासको नेतृत्व गर्नको लागि उत्साहित छ किनभने यसले संसारभर उत्कृष्ट सुविधाहरुमा गर्व गर्दछ जसले लगभग सारा संसार ओगट्दछ । TIENS समूह को अर्को योगदान भनेको यो हो कि यसले चिनियाँ उद्यमहरुलाई हेर्ने संसारका नागरिकहरुको दृष्टिकोण परिवर्तन गरेको छ । हालमा, यसले यो नवीनतालाई अगाडि बढाउँदैछ र भविष्यमा परिवर्तनका नयाँ छालको लागि तयार रहेको छ ।
TIENS समूह उत्कृष्ट स्वास्थ्य उद्योगको लागि २६ वर्षदेखि लागिपरेको छ । यसले स्वदेशी तथा विदेशी बजारमा गहिरो अनुभव आर्जन गरेको छ, राम्रा च्यानलहरु तय गरेको छ, ठुलो संख्यामा ग्राहकहरु आर्जन गरेको छ, र एउटा बहु-प्रतिष्ठित ब्राण्ड सिर्जना गरेको छ । नतिजा स्वरूप, यसले स्वदेश र विदेश दुवैको स्वास्थ्य उद्योग क्षेत्रमा सन्तुलन कायम राख्दछ । TIENS समूहले यस फराकिलो मंचबाट स्वदेशी र विदेशी उद्यमहरुसँग आदानप्रदान र सहकार्य सुदृढ गर्ने चाहना राख्दैछ, एकीकृतरुपमा स्वास्थ्य उद्योग विकासको प्रवर्तन गर्न र संसारका नागरिकहरुको स्वास्थ्यमा ठूलो योगदान गर्नको लागि ।
February, 2025
Sunday
August 26,2019
We have received your appointment and will send you a confirmation to your provided email upon approval.